प्युठानमा ९ थान भरुवा बन्दुक फेला
काठमाडौं : प्युठानमा ९ थान भरुवा बन्दुक फेला परेको छ। नौबहिनी गाउँपालिका ३, सिद्धाथान एराबाङस्थित काईया राष्ट्रिय वनमा बेवारिसे अवस्थामा ९ थान अवैध हतियार फेला परेको प्रहरीले जनाएको छ । स्याउलाले छोपेर राखिएको अवस्थामा ३ थान साबुत भरुवा बन्दुक, ३ थान नाल र थप ३ थान भरुवा बन्दुक गरी जम्मा ९ थान अवैध हतियार फेला परेको हो । फेला परेका सबै हतियार नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







